२०७९ असार १८
  • काठमाडौँ

झरनामा नुहाउने क्रममा चिप्लिएर युवकको मृत्यु

काठमाडौँ । भुत्तिया दहमा डु’बेर एक युवाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका-४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् ।

उनको नुहाउने क्रममा डु’बेर मृ’त्यु भएको हो । उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नु’हाउने क्रममा चि’प्लि’ए’र सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बे’पत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थि¥यो ।

खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् ।

पौडी खेल्ने क्रममा केहीको मृत्यु’ भइसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् ।

स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौ’डी खेल्नहरु आउने गरेको छन् ।

२०७८ आश्विन २२, शुक्रबार ००:२६ 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।