२०७९ असार १५
  • काठमाडौँ

एमसिसीको जग्गा बिप्लब को कब्जामा

काठमाडौ : बहु बि’वादित एमसीसी परि’योजनाका लागि सरकारले अधिग्रहण गरेको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क’ब्जा गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा रहेको ३९८ रोपनी जग्गा नेकपाका कार्यकर्ताले क’ब्जा गरेका हुन् ।

एमसीसी वि’रुद्ध चर्को नारावाजी गर्दै उनीहरुले जग्गामा पार्टीको झण्डा गाढेका छन् । जग्गा कब्जा गर्न गएका कार्यकर्ताहरुले ‘राष्ट्र’घाती एमसीसी सम्झौता खारेज गर !’,

‘एकीकृत जनक्रान्ति जिन्दावाद !’ जस्ता नारावाजी गरेका थिए । आन्दोलनको कार्यक्रमअन्तर्गत जग्गा कब्जा गरेको नेकपा स्रोतले बताएको छ । एमसीसी सम्झौता वि’रुद्ध नेकपा लामो समयदेखि आ’न्दोलित छ ।

२०७८ आश्विन २२, शुक्रबार ००:१२ 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार