२०७९ मंसिर १५
  • काठमाडौँ

कुवेतमा काम गर्दागर्दै कार्यस्थलमै अस्ताए एक नेपाली !

कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार (अक्टोबर ३ तारिख) कार्यस्थलमै मृ’त्यु भएको हो ।

कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे कार्यस्थलमै मृ’त्यु भएको मृ’तकका भान्जा गोबिन्द सुनामले जानकारी दि¥ए ।

कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अ’चा’न’क ढ’ले’का थि¥ए । त्यसलगत्तै उनको मृ’त्यु भएको सहकर्मीहरुले बताए ।सुनामका अनुसार उनी रक्त’चापबाट पि’डित थिए । उनको हृ’द’य’घा’त’का कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार (आज) बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइने कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दि¥ए ।

उनका अनुसार मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अ’न्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

२०७८ आश्विन २१, बिहीबार १०:३६ 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।