२०७९ असार १४
  • काठमाडौँ

श्रीमानले सुटुक्क श्रीमतीको ला स ज’ला’उ’न लगाएपछि,यसरी राम धु लाई भेटे (भिडियो हेर्नुस्)

हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या’त’ना र ज्या’न गु’माउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती गएको असोज १६ गते मृ’त अव’स्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा’रि’ए’को हो र ह’त्या’रा’लाई कडा स’जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ’तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा’लु,खा’ते जस्तो शब्दले गा’ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।छोरीलाई ए’क्लै बनाएर परिवार र ज्वाईं मिलेर मा रेको परिवारको बुझाई छ ।

यसै क्रममा १५ गते मेनुका बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।यसरी एउटि नारीले ज्या न गु’माउनुले निकै दुखत घ’ट’ना निम्त्याएको छ ।वडा अध्यक्षको रोहबरमा परिवार थाहा नै नदिइ मेनुकाको श व उठाइएको समेत हामीले जानकार पायौं ।श्रीमानले सुटुक्क मेनुकाको श व उठाउन लगाएर घ’ट’ना’लाई थप रहस्य’मय बनाएका हुन् ।

भिडियो हेर्नुस्

२०७८ आश्विन २१, बिहीबार ०५:४५ 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार