२०७९ श्रावण ३१
  • काठमाडौँ

आफ्नै श्रीमानले ना ङ्गै भिडियो कलमा बोलाएर भिडियो रेकर्ड गरी ‌ पोष्ट गरे हेर्नुस, भिडियो सहित

काठमाडौ :आफ्नै श्रीमानले ना ,ङ्गै भिडियो कलमा बोलाएर भिडियो खि चेर पो,ष्ट गरे हेर्नुस, भिडियो सहित, आफ्नै श्रीमानले त श्रीमतीको इ:ज्जत राख्न सक्दैन भने

भने अरु कसले पो राख्न सक्ला र १ वस्त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पो,ष्ट समेत गरिदिने लाई खै के पो भन्न सकिन्छ र विश्वासमै त घा त गरेपछि कसको के नै पो लाग्छ र श्री’मानले भनेको

मान्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने भने बमिजिम नमानेको खण्डमा अरुसँग लागेको भन्दै अनावश्यक
शं,का गर्ने र हल्ला गरिदिने दिनरात ब्ल्या:कमे’ल गरिदिँदा उनी केही नलागेर सधैजसो अ”श्लील हिं’सा’को शिकारमा पर्दै आइन्

नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन् । उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्र,ममा छन् ।

संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्पलालसँग मागी विवाह भएको हो ।पुष्पलालले यसभन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन् । दुई वर्ष पछि पहिलो बिहे असफल भएपश्चात उनले दोश्रो बिहेको रुपमा

संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन । आफ्नो है:सियतले भ्या:उने जत्तिको बिहे गरियो सं”चिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चा:ला ठीक रहेनछ ।‌

उनी साथीभाइसँग लागूऔषधमा लागेर घरमा समेत उनलाई बेवास्ता गर्ने ढिलो आउने गर्न थाले। पोखरा देखि नवलपरासी भनेको टाढा को ठाउँ थियो जुन ठाउँ सं:चिता भन्छिन् मेरो हजुरबुबाले समेत टेक्नुभएको थिएन । संचिता जहिल्यै श्रीमानको

बाटो कुरेर बस्ने गर्दथिन् साथीभाइ सँग लागेर उनी निकै ढिलो आउने गर्दथे। पुष्पलाल र संचिताको सम्बन्धमा बिस्तारै ख”टपट सुरु हुन थाल्यो।

हुँदाहुँदा आफूले बाबुसमान मानेको आफ्नो भिनाजुलाई समेत शंकाको दृष्टिकोणले हेर्न थाले, यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला बाकि तल थप समाचार हेर्न तल क्लिक गर्नुहोला,

२०७८ आश्विन २१, बिहीबार ०३:५४ 0 Minutes 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।