२०७९ असार १४
  • काठमाडौँ

रश्मिले ओपन ड्रेसमा भित्री वस्त्र नै देखिने गरी ‘हट’ डान्स गरेपछि …. (भिडिओसहित)

चर्चित टिभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् ।

उनले सञ्जालमा लगातार ‘बोल्ड’ फोटोसुट समेत दिदै आएकी छिन् । उनका हट तस्बिरले निकै चर्चामा रहन्छन् ।

सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ‘हट एण्ड बोल्ड’ डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टामार्फत सार्वजनिक गरेकी हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै पसलको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् ।

हेर्नुस् भिडियो

२०७८ आश्विन २०, बुधबार १२:३९ 0 Minutes 391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार