२०७९ असार १८
  • काठमाडौँ

पत्रकार विरुद्ध भ्रष्टाचार मु द्धा, गाउँपालिकाका अध्यक्ष पनि परे फन्दामा

काठमाडौं । अ`ख्ति`यार दु`रुप`यो`ग अनुसन्धान आयोगले एक जना पत्रकार सहित मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मु`क्ता`न वि`रुद्ध मु द्दा दर्ता गरेको छ । जसमा ५ जना परेका छन् । पत्रकार रामकुमार एलन र टंकबहादुर सहित ५ जनावि`रुद्ध विशेष अदा`लतमा भ्र`ष्टाचा`रको मु द्दा दा`यर भएको हो ।

अ`ख्ति`यारले शुक्रबार विशेष अदा`लतमा आरो`पपत्र दा`यर गरेको जनाएको छ । अ`ख्ति`यारले जारी गरेको सूचनामा यस्तो देखिएको छ । मु`क्ता`न एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अ`ख्ति`यारले भ्र`ष्टाचा`रको मु`द्दा दा`यर गरेपछि अध्यक्ष मु`क्तानसहितका एमाले नेता र कर्मचारी तथा एमालेका पत्रकारहरूभित्र खैलाबैला भएको छ । आर्थिक वर्ष २०७५र७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता ता`लिम कार्यक्रम सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उ`जु`री परेपछि अ`ख्ति`या`रले छानविन र अनुसन्धान गरेको थियो ।

आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन वापत भएको गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय भुक्तानी गरि लिएरदिएको पुष्टि हुन आएको भन्दै अ`ख्ति`यारले सो कार्यक्रममा देहा`यका व्यक्तिहरूले भ्र`टा`चा`र गरेको ठ`हरसहित आरो`पपत्र दा`यर गरेको प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल(एलन), कैलाश गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी र आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलवि`रुद्ध आरो`पपत्र दा`य`र गरेको छ ।

ताजाखबर बाट

२०७८ आश्विन २०, बुधबार १२:३१ 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।