२०७९ असार १४
  • काठमाडौँ

नेपालबाट दिल्ली जाँदै गरेको बस दु’ र्घटना १७ जनाको मृत्यु rip

काठमाण्डाै: भारतको उत्तर प्रदेशमा गए राति भएको दु’ र्घटनामा १७ जनाको ज्या’ न गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठो’ क्किँदा दु’ र्घटना भएको भारतीय मीडिया ले जनाएको छ ।

यो पनि अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग अ’सन्तुष्ट !

काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । ६ दिनको अस्पताल बसाईपछि अध्यक्ष नेपाल आज घर फर्किएका छन् ।

अस्पताल बसाईको क्रममा एक दिन पनि प्रधानमन्त्री देउवा आफूलाई भेट्न नआएकोमा उनले गुनासो पोखेको पाईएको छ । उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको भन्ने समाचार आएका थिए ।

खासगरी नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पनि प्रधानमन्त्री देउवा अध्यक्ष नेपाललाई भेट्न जान लागेको बताएका थिए । तर, अस्पताल बसाईको क्रममा प्रधानमन्त्री देउवा एक दिन पनि अस्पताल नगएको बरु उनले सरकारको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पठाएका थिए ।

हुन त अध्यक्ष नेपालको सचिवालयले चिकित्सकहरुले नै भेटघाट बन्द गराएको भन्ने प्रतिक्रिया दिएको थियो । त्यही भएर भेटघाट बन्द गरिएको थियो ।

चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेको थियो !

२०७८ आश्विन १९, मंगलवार १२:२८ 1 Minute 279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार