२०७९ श्रावण २६
  • काठमाडौँ

काठमाडौंका विभिन्न स्थानमा पाकेटमा री गर्ने २०७ जना पक्राउ

१८ असोज, काठमाडौं । सवारी साधन र बजारमा पाकेटमा`री र चो`री गर्ने कार्यमा संल`ग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्रा`उ गरेको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइ`क्रो`बसमा यात्रा गर्ने यात्रुहरु र कि`नमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगह`ना चो`री गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्रा`उ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प`क्रा`उ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुस`न्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारा`गार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।

उनीहरले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराब`न्दी पारी मोबाइल, नगद र सुनचाँदी पाके`टमा`री गरेर पालोपालो गरी ओ`र्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मा`र्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी सिंहले बताए । अन्लाईन खबर बाट

२०७८ आश्विन १९, मंगलवार ०४:१० 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।