
१८ असोज, काठमाडौं । सवारी साधन र बजारमा पाकेटमा`री र चो`री गर्ने कार्यमा संल`ग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्रा`उ गरेको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइ`क्रो`बसमा यात्रा गर्ने यात्रुहरु र कि`नमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगह`ना चो`री गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्रा`उ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
प`क्रा`उ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुस`न्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारा`गार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।
उनीहरले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराब`न्दी पारी मोबाइल, नगद र सुनचाँदी पाके`टमा`री गरेर पालोपालो गरी ओ`र्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मा`र्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी सिंहले बताए । अन्लाईन खबर बाट