२०७९ भाद्र १
  • काठमाडौँ

बा”जी,मा जितेकी महिलालाई ब; लात्कार, खेतमा लगेर बुझाए पत्नी…!

उडिसाको बालेश्वर जिल्लाको मलाङबालीकुटी गाउँका एक व्यक्तिले जु”वा,मा हारेपछि पत्नीलाई जित्ने मान्छेको जिम्मा लगाएका हुन् । पी/डित महिलाले बालेश्वर जिल्लाको एक प्रहरी कार्यालयमा यसै साता उ जुरी गरेपछि घ’ट’ना सार्वजनिक भएको हो ।

पी/डित महिलाका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार छन् । जुवामा जि/त्ने व्यक्ति सोही गाउँका अबिराम दलाई भएको प्रहरीले जनाएको छ । उनले बाजीमा जितेकी महिलालाई सोही दिन ब; लात्कार गरेको पीडितले बताएकी छिन् ।

२७ मेमा स्थानीय प्रहरी चौकीमा उ; जुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाब दिएका थिए । तर, प्रहरी उपरीक्षकलाई नै भेट गरेर पी/डितका तर्फबाट निवेदन दिइएको थियो ।

पी/डित महिलालाई जाँचका लागि बालेश्वर पठाएको प्रहरीले जनाएको छ । आ/रोपीविरुद्ध ब; लात्कारलगायत अन्य अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

जु. वा हारेपछि यही २३ मेमा ती व्यक्तिले राति ११ बजे पत्नीलाई घरबाहिरको खेतमा जान कर गरेका थिए । तर, नमानेपछि उनी आफैँले पत्नीलाई हातमा समाएर खेतसम्म पु-याएका थिए, जहाँ जु; वा जितेका व्यक्ति दलाई उनीहरूलाई कुरिरहेका थिए ।

ती व्यक्तिले पत्नीलाई दलाईलाई जिम्मा लगाएर ऊसँग शा; रीरिक saम्पर्क गर्न निर्देशन दिएका थिए । पतिको व्यवहारले छानाबाट खसेजस्तै भएकी ती महिला खेतबाट भा ग्न खोजिन् । तर, दलाईले उनलाई jaबर्जस्ती घिसारेर अज्ञात स्थलतर्फ लगेर baलात्कार गरेका थिए ।

पति जुवामा हारेर आफू बे चिएको महिलालाई केही थाहा थिएन । सोही रात घर फर्किएपछि पी/डित महिलालाई पतिले सबै खुलासा गरेका थिए । जिम्मा लगाएका व्यक्तिसँग ती महिलाको चिनजानसमेत थियो ।

पीडित महिलाको १६ वर्षअघि विवाह भएको थियो । उनका एक छोरा र छोरी छन् । सो घटनाबारे पीडितका सन्तानले फोन गरेर मावलीलाई जानकारी गराएका थिए । पी/डित परिवारको हस्तक्षेपका बाबजुद पनि महिलाका श्रीमानले निरन्तर दु/र्व्यवहार गरे ।

विवाद समाधान गर्न पी/डित परिवारले गाउँलेको सहयोग लिएको थियो । तर, गाउँलेले विवाद समाधान गर्न नसकेपछि पीडितका तर्फबाट बालिपाल प्रहरी चौकीमा उ/जुरी गरिएको थियो ।

एजेन्सी

२०७८ आश्विन १७, आईतवार १२:०८ 1 Minute 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।