२०७९ श्रावण ३१
  • काठमाडौँ

भारत’को रेल दु’र्घटना’मा परि २ नेपाली’को मृ’त्यु

भारतको बेंलाेरमा रेल दु’र्घ’टना’मा परि दुई जना नेपाली’को मृ’त्यु भए’को छ ।बेंलाेर स्थित नागबारा स्टेशन नजिकै दुई जना नेपालीको ( अङ्ग भङ्ग) अवस्थामा बुधवार श’व फे’ला परे’को थियो ।

मृ’त्यु हुनेमा कैलाली माेहन्याल गाउँपालिका वडा ३ फलेविसौनाका १९ वर्षीय डम्बर बहादुर थापा र बझाङ देउडा बजार नजिकै घर भएका दिनेश श्रेष्ठ रहेकाे प्रवासी नेपाली जनसमाज कर्नाटक राज्य संयोजक तेज बहादुर तिरुवाले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कैलाली फलेबिसाैना ३ का १९ वर्षीय डम्बर थापा’को श’व’लाई आफन्त उपस्थिति पछि पाे’ष्टमा’र्टम प’श्चात् शवलाई सनाखत गरिएको छ भने बझाङ घर भएका दिनेश श्रेष्ठको श’व आफन्त अस्पताल नपु’गे’का कारण अस्पताल राखिएको बत्ताइएको छ ।

यता घटना बारे प्रहरीले रेल्वे लाइन (अङ्ग भङ्ग) अ’वस्था श’व फेला परेकाले रेल दु’र्घट’ना भएको अनुमा’न गरेको बताएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।यो पनि पढ्नुहोस् , दिनहुँ बढ्दै गएको भिडभाड र असावधानीका कारण उपत्यकामा फेरी संक्रमणको जो’खिम बढे’को छ । चाडपर्व नजिकिएसंगै सर्वसाधारणको भीड वजारमा देख्न सकिन्छ ।

अधिकांशले मा’क्स समेत लगाएको देखिदैनन् । अब काठमाडौंमा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आदेश जारी गर्दै यस्तो क’डा’इ गरे’को हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेश अनुसार चा’लक’ले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने छ भने सवारी साधनको ढोकामा अनि’वार्य सेनिटा’इजर राख्नुपर्ने छ । कुल सिट क्षमताभन्दा धेरै यात्रु राख्न पनि प्रशासनले रो’क लगाएको छ ।

२०७८ आश्विन १५, शुक्रबार ०२:०८ 0 Minutes 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।