२०७९ भाद्र १
  • काठमाडौँ

आफ्नै दाजुको भु डी बोकेको भन्दै आ क्रोशित भए श्रीमान,यस्तोसम्मको आ रोप लगाए श्रीमतीलाई (भिडियो हेर्नुस्)

ललिता दर्जी कतार कामको सिलसिलामा गएकी थिइन् ।त्यहाँ उनी जालझेलमा परेर मायामा परिन् ।उनलाई मुगुका कपुर बमले गर्व बोकाएर फ रार भएका छन् ।कपुरलाई नेपालमा आएपछि पनि सम्पर्कमा ल्याइएको थियो तर अहिले उनी फ रार छन् ।

ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।

कपुरले उनलाई कोठामा राखेका छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।कपुरले पहिले अर्कै केटिसंग विवाह गरेका समेत रहेछन् ।उनी अहिले ललितालाई एक्लै छो डेर पहिलो श्रीमतीसंग भा गेका छन् ।

ललिताले जोहो गरेर राखेको पैसा समेत उनले चो रेर हिडेको उनले बताएकी छिन् ।यसरी गर्ववती भएको अवस्थामा श्रीमानले छोडेर हिडेपछी ललिता निकै बे सहरा भएकी छिन् ।अहिले कपुरले ललितको पेटमा भएको बच्चा आफ्नो नभएको र ललिता कै दाजुसंग उनको अ नैतिक सम्बन्ध रहेको शंका देखाएका छन् ।

भिडियो हेर्नुस्

२०७८ आश्विन १५, शुक्रबार ००:५८ 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।