२०७९ भाद्र १
  • काठमाडौँ

गुल्मीमा डर’लाग्दो घ’टना : संवेदनशील अंगमा ढुंग्रोले हानेर गरियो हत्या।

गुल्मी । भनिन्छ श्रीमान भगवान, बाबा भगवान तर गुल्मीको रुरु क्षेत्र गाउपालिका १ भड्कुवा भन्ने ठाउमा भने श्रीमती र छोरी दानव देखिएका छन।

श्रीमती अनि छोरी मिलेर कु’ट’पि’ट गरेको एक श्रोतले जानकारी दिएको छ ।जुन गुल्मीमा कु’ट’पि’ट’का कारण एक पुरुषको मृत्यु भएको आशङ्कामा प्रहरीले उनको श्रीमतीलाई पक्राउ समेत गरेको छ ।

पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कु’ट’पि’ट’का कारण भएको प्रहरीको ध्यानाकर्षण भएको छ।

संगै खाने संगै बस्ने श्रीमान बिच सामान्य भनाभन हुदा श्रीमान हारगुहार समेत गर्न खोजेको तर घर बाट बाहिर निस्कन खोज्दा श्रीमती पुष्पा ज्ञावलीले आबेशमा आइ आगो फुक्ने ढुङ्रोले रमेशको संबे’दनसिल अंगमा प्रहार गरेको मृतकका दाजु पदम ज्ञावलीको दाबी छ।

पदम ज्ञावलीको बयानका आधारमा कु’ट’पि’ट’का कारण मृत्यु भएको हुनाले मृतकको श्रीमती पुष्पा ज्ञावलीलाई पाल्पाबाटै नियन्त्रणमा लिई आज श्रृंगा प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन।

अघिल्लो रात घरमा झगडा भएको र पछि हारगुहार गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फुक्ने फलामको ढुङ्ग्रीले संवेदनशील अङ्गमा प्रहार गरेर घाइते बनाएको आफूहरूले देखेको मृतकका दाजु पदम ज्ञवालीको दाबी छ ।

श्रीमतीका बयान अनुसार आफुले कुटपीट नगरेको सामान्य घ’चेटेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन ।

२०७८ आश्विन १५, शुक्रबार ००:४३ 1 Minute 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।