२०७९ असार १५
  • काठमाडौँ

अभिनेत्री सौजन्याले गरिन आत्मह,त्या, अपार्टमेन्टमा भेटियो यस्तो नोट !

एजेन्सी : केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झु ण्डि’एर आत्म ह,त्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृ,त पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

प्रहरीले उनको श,वसँग सु’सा इड नो’ट भेटेको छ । उक्त सु’सा इड नोटमा उनले आफ्नो मृ,त्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् ।

उनले आफ्ना आमा बुवालाई माफी दिन समेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै सम’स्या नभएता पनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तना’व भने दिएको बताइन् ।

अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबै लाई धन्यवाद समेत दिएकी छिन् । सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।

२०७८ आश्विन १४, बिहीबार १२:१८ 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार