
प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई ए’सिड प्र’हार गर्ने युवकलाई पुनः प’क्रा’उ गरेको छ ।
रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्र’हा’र गरेका थिए ।
घ’ट’ना लगतै प’क्रा’उ परेका मियाँ विरू’द्ध ज्यान मा’र्ने उद्योग तथा ते’जा’ब प्र’हार गरी अनुहार कु’रु’प पार्नेसम्बन्धी क’सू’रमा अ’नुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदा,लतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।
को’भि’ड-१९ को पहिलो ल’हरको प्र’को’पका २०७६ चैत ११ गते अदा,लतकै आदेशानुसार चैत १२ गते निजको सं’र’क्ष’कको जिम्मा लगाइएको थियो । चैत २६ गते अदा,लतले बाँकी कै’द ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कै’द स’जा’य तोकेको थियो ।
तर फै’सला कार्यान्वयन गर्ने सिलसिलामा उनी फ’रा’र भएका थिए। उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट प्रहरीले नि’य’न्त्रणमा लिएकाे हाे ।