
काठमाडौं । उदयपुर जिल्लाको साविक रामपुर ठो`क्सि`ला गाविसका तत्कालीन पाँच गाविस सचिववि,रुद्ध विशेष अदा`लतमा भ्र`ष्टा`चार मु`द्दा दर्ता भएको छ ।
एक दशकदेखि मृ`त्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमाण फे`ला परेपछि अ`ख्ति`यार दु`रुपयोग अनुसन्धान आयोगले उनीहरुवि`रुद्ध अदा`लतमा मु`द्धा दर्ता गरेको हो ।
बुधबार अ`ख्ति`यारले विशेष अदा`लतमा तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलवि`रुद्ध मु`द्दा चलाएको हो ।
आर्थिक वर्ष २०६३ देखि ७२ सम्म गरि झण्डै एक दशकअघिदेखि सामाजिक सुरक्षा भक्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूप`योग गरिएको अख्ति`यारको अनुसन्धानमा खुलेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृ`त्यु भएपछि मृ`त्यु दर्ता गरिन्छ । त्यसपछि भत्ता क`ट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृ`त,कको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अ`ख्ति`यारले अनुसन्धानमा फे`ला पारेको थियो ।
न्युज२४ बाट