२०७९ श्रावण ३१
  • काठमाडौँ

यी पाँच सचिव : जस्ले मृ`त्यु भइसकेका व्यक्तिको १६ लाख ४० हजार भत्ता गोजीमा हाले

काठमाडौं । उदयपुर जिल्लाको साविक रामपुर ठो`क्सि`ला गाविसका तत्कालीन पाँच गाविस सचिववि,रुद्ध विशेष अदा`लतमा भ्र`ष्टा`चार मु`द्दा दर्ता भएको छ ।

एक दशकदेखि मृ`त्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमाण फे`ला परेपछि अ`ख्ति`यार दु`रुपयोग अनुसन्धान आयोगले उनीहरुवि`रुद्ध अदा`लतमा मु`द्धा दर्ता गरेको हो ।

बुधबार अ`ख्ति`यारले विशेष अदा`लतमा तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलवि`रुद्ध मु`द्दा चलाएको हो ।

आर्थिक वर्ष २०६३ देखि ७२ सम्म गरि झण्डै एक दशकअघिदेखि सामाजिक सुरक्षा भक्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दुरूप`योग गरिएको अख्ति`यारको अनुसन्धानमा खुलेको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृ`त्यु भएपछि मृ`त्यु दर्ता गरिन्छ । त्यसपछि भत्ता क`ट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृ`त,कको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अ`ख्ति`यारले अनुसन्धानमा फे`ला पारेको थियो ।
न्युज२४ बाट

२०७८ आश्विन १४, बिहीबार ००:३२ 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।