२०७९ असार १५
  • काठमाडौँ

मलेसियामा एक नेपालीको मृ`त्यु

क्वालालम्पुर / बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार –८ का टेक बहादुर तामाङ रहेका छन्।

मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा मृ`त्यु भएको बताइएको छ ।

९ वर्षअघि मलेसियामा काम गर्दै आएका उनी वि`गत केही महिनादेखि प्रे`सरको रो`गी रहेको र डाक्टरको सल्लाह अनुसार निय`मित औ`षधी से`वन गरिरहेको थिए ।

उनको श`वलाई आ`वश्यक का`नुनी प्र`क्रि`या पूरा गरि स्वदेश फर्काउने तयारी थालि`एको त्यहाँस्थित नेपाली दू`ता`वास स्रोतले जनाएको छ ।

२०७८ आश्विन १३, बुधबार १०:४५ 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार