२०७९ असार १५
  • काठमाडौँ

इन्डोनेसियन केटी विवाह गरेका नेपाली अहिले मलेसियाको जे लमा,श्रीमती नेपालको कुनामा (भिडियो हेर्नुस्)

क्वालालम्पुर / मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।कम्पनीमा काम गर्दागर्दै दुवै जनाको माया बसेपछि उनीहरुले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरापनि विदेश मै जन्मिएको हो र छोरा ६ वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् ।

अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि चल्ली बनाएर छोडेका छन् ।घरमा खानेकुरा समेत नभएको र आफ्नो बि चल्ली भएको उनी बताउछिन् ।श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्यसैले आफ्नो गुजार गर्दै आएको बताइन् ।

निर्मलले पहिले सेकुरेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरेको र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् ।उनले एउटा सानो घर पनि बनाएकी छिन् ।

यसरी एक नेपाली केटाले  विदेशी नागरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दुखको कुरा रहेको छ ।आफ्नो देश र भाषा सबै त्यागेर निर्मलको सरणमा आएकी यी चेलीको यस्तो बिजोग देख्दा निकै दुख लागेको छ ।अहिले हामीले निर्मलको साथीहरूसंग सम्पर्क गरिरहदा उनी जे ल परेको खबर हामीले पाएका छौं ।उनी बिगत ८ महिना देखि जे लमा छन् ।

भिडियो हेर्नुहोस

२०७८ आश्विन १३, बुधबार १०:०१ 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार