२०७९ असार १५
  • काठमाडौँ

बिनिता कुमालको पहिलो गीतले सबैलाई रुवायो, रबिना बसेललाइ भेटेर बाबालाई रुदै बोलाइन, मन सम्हालेर हेर्नुहोला बाबाको यो अवस्था

काठमाडौँ | केहीदिन अघिमात्र बुवा विदेशमै भएको बेला आमाले पनि एकाएक छो,डेर जाँदा सबै को प्यारी बन्न पुगेकी बिनिता कुमाल यतिखेर काठमाडौंमा छिन् !

उनी काठमाडौंमा हुँदा एउटा रो,चक र सबैको मन छुने दृष्य देखिएको छ । बिनितालाई एउटा म्युजिक भिडियोमा छायांकन गर्नको लागि काठमाडौंमा लगिएको थियो त्यहीबेला उक्त म्युजिक भिडियोमा बिनिताको आमाको रोल खेलिरहेकी चर्चित मोडल सरस्वती फुयाललाई देख्द सुु,टीङ्ग गरिरहेको अवस्थामा नै धरधरी रुन थालेकी छन्!

उनलाई यसरी किन रुन लागेको नानो भनेर सोध्दा उनले मोडल सरस्वतीलाई देख्दा साच्चिकै आफ्नै आमाको याद आयो भनेर धुरुधुरु रुन थालिन् यो दृश्य देख्दा त्यस स्थानमा रहेका अन्य मानिसहरूको आँखामा समेत आशु टपकिन थालेको थियो यसो त भन्नुपर्दा अहिले बिनितालाई नचिन्ने सायदै कम होलान | हेर्नुस बिनिता कुमाल नानीको पहिलो गीत –

२०७८ आश्विन १३, बुधबार ०१:२४ 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार