२०७९ असार १४
  • काठमाडौँ

हरेक रात सधै एउटै कुराले स’ताई रहन्छ भोलीको दिनमा “म’ केही गर्न सकुला कि नसकुला

रचना डि.सी – सल्यान !

हरेक रात सधै एउटै कुराले स’ताई रहन्छ भोलीको दिनमा “म’ केही गर्न सकुला कि नसकुला

१. जि”द्धि त सबै हुन्छन् तर झुक्छ त्यहि जसलाई सम्बन्धको चि:न्ता हुन्छ । २. यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो र, कहिले सुन्नु भएको छ, मेरो सपनाको मजदुर ज”न्ती लिएर आउछ भनेर ।

३. माया गर्ने आट गरिसकेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्दछ । ४. जिन्दगी पनि चन्द्र’मा जस्तै भएको छ, हर्दा राम्रो देखिन्छ तर एक्लै छ ।

५. मानिसहरु हरेक पटक यहि सोध्छन् कि, ऊ मा के देखिस, र म हरेक पटक यहि भन्छु, माया बिना कारण हुने गर्छ ।

६. मानिसहरु बदलिन्छन्, प्रेमले चो”ट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तो”डिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ ।

७. सारै गा/ह्रो रहेछ उसलाई भुलाउन, जसले तिमीलाई सम्झनको लागि अनेकौ यादहरु दिएको हुन्छ । ८. यति बुझ माया सिसा हो, त्यसैले त फुट्दा कम र चर्किदा बढी दुख्ने गर्छ ।

९. आजकाल मनबाट होइन, दिमाग बटा सम्बन्ध निभाउने गर्छन् । १०. मायाको अर्थ माया गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिल्यै बुझ्दैन ।

११. चि:त्त दु:ख्ने बित्तिकै रोइहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आँशुको लायक हुदैनन् । १२. जब बिश्वास टुट्छ नि यो ‘सरी’ भन्ने श”ब्द पनि म’जाक लाग्दछ ।

१३. प्रेम गर्दा चाहि दुबैको सहमति हुनुपर्ने रे, अनि बिछोडमा चाहि एक्लै निर्णय गरे हुने, कति धेरै अ”न्याय । १४. करोडौको भिड किन नहोस्, खोजि सधै त्यहि एक अनुहारको हुने गर्दछ ।

१५. प्रेमको परिभाषालाई संग्रालयमा राख्नुपर्छ किनकि यसको महत्वनै लोप भएर गईसक्यो । १६. हरेक रात सधै एउटै कुराले सताई रहन्छ भोलीको दिनमा म केही गर्न सकुला कि नसकुला ।

मानिसहरु बदलिन्छन्, प्रेमले चो’ट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तो’डिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ ।

यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो र, कहिले सुन्नु भएको छ, मेरो सपनाको मजदुर ज”न्ती लिएर आउछ भनेर । सुभरात्रि

२०७८ आश्विन १२, मंगलवार १६:०७ 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार