
काठमाडौ – तीन वर्षदेखि प्रेम स’म्बन्धमा रहेर छोरासमेत जन्माइ सकेका टेस्ला,सीईओ एलन,मस्क र क्यानाडाली गायिका ग्रिम्स छु’ट्टिएका छन् ।
आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’ भएको भन्दै मस्कले अ’ल’ग भएता पनि आफूहरु’बीच स”म्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालन’पालन गर्ने बताएका छन् ।
स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X A A-Xii Musk हो । जुन निकै अनौठो नाम छ! Page Six लाई दिएको अन्तर”वार्तामा मस्कले भनेका छन्- हामीहरु अर्ध पृथकी’करण भएका छौं । तथापि एक अर्कालाई अझै माया गर्छौं, एक अर्कालाई बेला बेलामा हे¥र्छौं र स’म्बन्ध असल छ । उनी अहिले पनि मसँगै बसेकी छिन् र हाम्रो छोरा अर्को कोठामा छ ।
टेस्ला’तथा स्पेस,एक्स कम्पनीको कामले गर्दा आफू धेरैजसो टेक्सासमा बस्नुपर्ने र ग्रिम्सको संगीतका क्रममा विभिन्न मुलुकको भ्र’मणका लागि कामका लागि लस एन्जल्समा धेरै बस्नुपर्ने भएको कारणले गर्दा आफूहरु अर्ध’रुपमा छुटि्टएको उनको दाबी छ ।
मस्क र ग्रिम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरु भएकोमा सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो । उनीहरु गत महीना न्यु¥योर्कमा भएको मेट गाला फेसन शो मा सँगै देखिएका थिए, जहाँ ३३ वर्षीय ग्रिम्स रेड कार्पेटमा हिँडेकी थिइन् । अनलाइनखबर बाट