२०७९ असार १५
  • काठमाडौँ

मलेसियामा सेक्युरिटि गार्ड पुर्ण सम्पर्क विहिन, खोजी गरिदिन अपिल ?

क्वालालम्पुर / मलेसियामा एक नेपाली सम्पर्क विहिन भएपछि खोजी गरिदिन मलेसियामा रहेका साथीभाईहरुले सवैमा अनुरोध गरेका छन । खोटाङ जिल्लाको केपिलास गाउँ पालिका सुङ्देल सात घर भई मलेसियाको प्लाटेनियम सेक्युरिटि पुचोगमा कार्यरत पुर्ण वहादुर राई कम्पनी सगं सम्पर्क विहिन भएपछि खोजीगरिदिन अनुरोध गरेका छन ।

थोरै मात्रामा मानसिक सन्तुलन गुमाएका जस्तो देखिएका राई मलेसियामा तीन वर्ष देखि कार्यरत रहेका थिए । राई कोठावाट साझँ ६ बजेतीर वाहिर निस्किएका थिए । राईलाई कसैले पनि देखेमा वा फेला पारेमा प्रकाश खरेललाई ०११३९९७५९२१, गणेश भटटराई लाई०१८७८३५८७६ खवर गरिदिन अनुरोध गरेका छन ।

मलेशियामा कोभिड बाट मृत्यु भएका धनकुटाको लिम्बुको मलेशियामै दाहसंस्कार ?

मलेसियामा कोरोना भाईरस संक्रमणको कारण गत सेप्टेम्बर- १५ तारिक सुरक्षागार्ड कम्पनीमा कार्यरत एक नेपालि कामदारको मृत्यु भएको थियो।

करिब ५ बर्ष अघि रोजगारीका लागि मलेशिया आईपुगेका मान बहादुर लिम्बु धनकुटा नगरपालिका वडा नम्बर-७ निवासी हुन। उनको कोभिड-१९ संक्रममीत भइ उपचारकै क्रममा जोहोरको सुल्ताना अमिन अस्पतालमा मृत्यु भएको थियो।

लिम्बू मलेशियाको जोहोर बाहरु क्षेत्रको जालन ताम्पोई स्थित के फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन. बिचडीमा कार्यरत थिए, भने १ बर्ष अघि बिदामा घर गई पुनः मलेशिया सोही कम्पनीमा फर्केका थिए।

प्राप्त जनाकारी अनुसार लिम्बुको दाहसंस्कार सनिवार मलेशियामै गरिएको छ, भने समचार श्रोतका अनुसार २ हप्ता भित्र उनको अस्तु नेपाल परिवार लाई पठाईने बताए।

२०७८ आश्विन ११, सोमबार ०६:२९ 1 Minute 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार