२०७९ श्रावण २६
  • काठमाडौँ

हार्दिक श्रद्धाञ्जली काल बन्दै टिपर : टिपरको ठक्कर बाट कलिलै उमेरमा अस्ताए यि सबैको मनमा बसेका ब्यक्ति

नुवाकोट, असोज १० । नुवाकोटको थानसिङमा टिपरको ठ’*क्क’*रबाट एकको मृ’*त्यु भएको छ भने दुई जना घा’*इते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको ठ’”क्क’रबाट एक जनाको घट’*नास्थलमै मृ’*त्यु भएको र दुई जना ग’*म्भी’र

घा’*इ’ते भएको छहरे प्रहरी चौकीले जानकारी दिएको छ ।टिपरको ठ’क्क’*रबाट तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको घ’ट’*नास्थलमै मृ’*त्यु भएको छ । दु’*र्घ’टनामा नमराव रोक्का र प्रकाश पाठक ग’*म्भी’र घा’*इ’ते भएका छन ।

उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । घ’*ट’नास्थलमै मृ’*त्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए । सडकको किनारामा

साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर गफ गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठ’*क्क’र दिएको स्थानीयले बताएका छन। टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दो’षीमाथि कारबाहीको माग गरिरहेका छन ।

२०७८ आश्विन ११, सोमबार ००:३० 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।