
काठमाडौं । शुक्रबार नारायणहिटी सं,ग्राहलयमा राखिएको श्रीपेच चो’रीको प्रयास भयो। हुन त प”क्राउ परेका आ-रोपीले श्री”पेच लगाएपछि राजा हुन्छु भनेर श्रीपेच राखेको शोकेस फु’टाउन खोजेको बयान दिए।
यहाँ हामी उ:क्त श्रीपेचको मू:ल्य कति पर्छ भनेर चर्चा गरिरहेका छौं। नेपालमा कुनै समय राजाहरुको शासन थियो। तर, गणतन्त्रपश्चात् जनताले चुनेका प्रतिनिधिले जनताको सेवा गर्छन्। तर, नेपालमा शाहवंशीय राजाहरुको शा”सन सकिएको वर्षौं हुँदापनि यसबारे बहस चलिरहेको छ।
तत्कालीन राजाहरूले रा’ज्याभिषेक गर्दा वा राजगद्दीमामा बस्दा टा”उकोमा श्रीपेच पहिरिने चलन थियो। यो चलन रोमन सं’स्कृति हो। नेपालमा यो परम्परा कहिले भित्रियो भन्ने तथ्य यकिनका साथ भ,न्न सकिँदैन।
देशमा गणतन्त्र स्थापनासँगै शाहवंशका अ:न्तिम राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६५ साल जेठ २ गते तत्कालीन गृहमन्त्री कृ’ष्ण सिटौलालाई श्री”पेच जिम्मा दिए। राजतन्त्र सकिएलगतै नारायणहिटी राजदरबारलाई संग्रहालयका रुपमा विकास गरियो।
तत्कालीन राजाहरूले प्रयोग गर्ने सबै समान संग्रहालयमा राखियो। तर, श्रीपेच चाहिँ सार्वजनिक गरिएको थिएन। त्यसको केही समयपछि श्रीपेच पनि सर्वसाधरणले हेर्न पाउने गरी राखियो। उ:क्त समयमा ब’न्द कोठामा राखिएसँगै त्यसलाई नेपाल सरकारले असुरक्षित हुने महशुस गर्दै बिमा गर्ने प्रक्रियाअघि बढायो।
तर, मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अ”वरोध आयो। किनभने बिमा गर्न कुनै पनि वस्तुको ठोस मू”ल्य निर्धारण गर्नुपर्छ। तर, श्रीपेचको मूल्य कति हो भनेर अनुमान मात्र गर्न सकिन्छ। कि’टान गरेर भन्न नसकिने संस्कृति विभागका अधिकारीहरु बताउँछन्।
बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई बहुमूल्यको नाम मात्र दिन सकेको संग्रहाहलयले यसमा समावेश गरिएका वस्तुहरूको मूल्य आँकलन गर्न सकेपनि श्रीपेचको मूल्य तय गर्न सकेन।
श्रीपेचमा सुन, चाँदी, हिरा, मोति, पन्नाजस्ता बहुमूल्य धातु हुन्छन्। श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको हुन्छ। हुमायो चरा संसारबाटै लो’प हुन लागेको छ। त्यसैले श्रीपेचको पुनर्निर्माण गर्न असम्भव रहेकाले अहिले पनिसरकारलाई मूल्य निर्धारण गर्न स-मस्या भएको छ।
बिमा गर्ने भनेको क्ष’तिपछि त्यसलाई पुनर्निर्माणका लागि हो। हुमायो संसारबाटै लोप हुने च,रणमा छ, जसकारण प्वाँख पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन अ:सम्भव छ।
अहिले नारायणहिटीमा राखिको श्रीपेच राजा वीरेन्द्रको राज्य”अभिषेकको समयमा बनाइएको बताइएको छ। यसको डिजाइन प्रेमलाल श्रेष्ठले गरेका हुन्। मूल्य तोक्न नसकिने भएर बहुमुल्य मात्र भनिएको श्रीपेचको सरक्षामा पाँच जना सुरक्षाकर्मी खटिएका छन
यो एकदमै बहुमूल्य वस्तुबाट बनेको छ, यसको सुरक्षा र संरक्षण गर्न अति नै आवश्यक देखिन्छ,’ एक संस्कृतिविद् भन्छन्। लोकान्तर बाट