२०७९ असार १८
  • काठमाडौँ

सौतेनी बहिनी ब’ला’त्कार गर्ने बझाङका युवकलाई भारतमा फाँ’सीको सजाय

काठमाडौ/आफ्नो सौतेनी बहिनीलाई ब’ला’त्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँ’सी (मृ’त्युद’ण्ड)को स’जा’य दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’ला’त्कार गरेको आ’रो’पमा ती युवकलाई भारतको अदालतले मृ’त्यु’द’ण्डको स’जा’य सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई ब’ला’त्कार गरेको आ’रो’पमा भारतको पिथौरागढ प्र’ह रीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अ’दालतले फाँ’सीको स’जा’य सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प’क्रा’उ परेका थिए । गाउँमा बुबाआमाको मृ’त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ’ट’नाको जाँच गरी अ’दा’लतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आ’रो’प पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आ’रो’पी’लाई फाँ’सी दिएर मृ’त्यु’द’ण्ड’को स’जा’य सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अ’प’रा’ध द’ण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

२०७८ आश्विन १०, आईतवार ०२:१८ 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।