२०७९ श्रावण ३१
  • काठमाडौँ

टिकटकमा भाइरल भएका यी दुईजना सौता सौता श्रीमान सहित एकसाथ मिडियामा(भिडियो हेर्नुहोस्)

टिकटकमा सौता सौता र श्रीमान मिलेर भाइरल भएको भिडियो हेरेर धेरैले पत्याएका थिएनन् तर यहि कुरालाई सबैसामु प्रष्ट पार्नको लागि क्लासिक नेपाली च्यानेलका पत्रकार सुजल जिएम उहाँहरूको घरमै गएर कुराकानी सहित भिडियो तयार पार्नुभएको छ।उनको जस्तो यो फरक खालको सम्बन्ध सायदै होला।यस भिडियोले धेरैलाई एक किसिमको सन्देश पनि दिएको छ।

सामाजिक संजालमा बेला बेला विभिन्न कुराहरु भाइरल हुने गर्दछन । सामाजिक संजाल टिकटकमा अहिले यस्तै एउटा भिडियो भाइरल भएको छ । जसमा एक श्रीमानका दुई श्रीमती देख्न सकिन्छ । सौता सौता मिलेर घर परिवार चलाउन पनि सकिन्छ भन्ने खालको संदेश दिने उक्त भिडियो धेरैले मन पराएका छन । केहिले भने त्यसलाई न’का’रात्मक टि’प्प’णी पनि गर्ने गरेको देखिन्छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका स्थित भुरिगाँउ घर भएकी बन्दना सपकोटाले आफ्नै भिनाजुसगँ बिबाह गरिन । त्यो बेला के हुन्छ कसो हुन्छ आफुले नबुझेको उनी बताँछिन । सुरु सुरुमा धेरै मन दुखे पनि अहिले सबै कुरा मिलेर बसेकोले धेरै नै खुशी लाग्ने गरेको जेठी बालिका सापकोटाले बताईन । बहिनी सौता बनेर आउदा आफुलाई दुख लागेको, रि’स उठेकोले सुरु सुरुमा झ’ग’डा गरेता पनि अहिले त्यस्तो केही नभएको उनी बताउँछिन ।

पहिलेदेखि नै दिदिको घर आउदा भिनाजु साली जिस्किने बोल्ने गरेता पनि आफुले यस्तो केही होला भन्ने कुनै सोच नभएर खासै वास्ता नगरेको बालिकाको भनाई छ । तर पछि पछि श्रीमानले बहिनिसगँ निरन्तर फोन सम्पर्क गर्न थालेपछी भने कहिले काहीँ झ’ग’डा हुने गर्न थालेको उनी सुनाउँछिन । बिबाह नै गर्ने सोचले नबोलेता पनि पछि बोल्दै जादाँ प्रेम भएपछी छुटाउन नसकेकोले बिबाहलाई स्वीकार गरेको बालिका बताउँछिन ।

फोनमा बोलेता पनि बहिनी यसरी सौता बनेरै आउली भन्ने चै आफुलाई त्यो बेला नलागेको र श्रीमानले पनि उमेर जाने बेला हुन लाग्यो, छोराछोरी ठुला भै सके यस्तो बेला ल्याउनुहुन्न होला भन्ने लागेको उनी बताउँछिन । तर अरुले भने यसरी बोल्छन बहिनी सौता बनेर आउली है भन्दै भन्ने गरेको उनले बताईन । यस्तै कुरा आउदा बहिनिलाई जिस्केर आइजन त मिलेर बसौला भनेको तर बहिनिले त्यसलाई साच्चै नै ठानेकी रहिछ र आएकी हो कि भन्ने आफुलाई लागेको उनी बताउँछिन ।

तर बिस्तारै उनिहरुले एक अर्कालाई स्वीकार गरेर मिलेर परिवार चलाउने सोच बनाए । अहिले उनिहरु सौता सौता नभै दिदी बहिनी हुदाँको जस्तै माया र सम्बन्धमा छन । आफुहरुको जस्तो राम्रो सम्बन्ध सौता सौता सबैको नहुने भएकोले कतै टिकटकमा भिडियो बनाउदा भाइरल हुन्छ कि भनेर सुरुमा बबाएको बन्दनाले बताईन । सबैले भिडियो मनपराए पछि भने आफुहरुको सम्बन्धबाट अरुले पनि केही सिकुन भन्ने सोचले भिडियो बनाउन थालेको उनको भनाई छ । (भिडियो हेर्नुस)

 

२०७८ आश्विन १०, आईतवार ००:२८ 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।