२०७९ असार १५
  • काठमाडौँ

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृ’त्यु

दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टो’काइबाट एक जनाको मु’त्यु भएको छ ।

ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टो’काइबाट मृ’त्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टो’क्दा देवबहादुर घा’इ’ते भएका थिए ।

समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा ग’म्भीर घा’इ’ते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यलय दैलेखले जनाएको छ ।

२०७८ आश्विन ९, शनिबार ०४:०६ 0 Minutes 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार