२०७९ असार १५
  • काठमाडौँ

गुल्मीमा एम्बुलेन्स चालक कु’टिए, अवस्था ग’म्भीर

गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कु’ट’पि’ट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लिलबहादुर अछामीले ग’म्भी’र घा’इ’ते हुने गरी कु’ट’पि’ट गरेका हुन् ।

कु’ट’पि’टबाट पाण्डेयकोआँखामा निल डाम छ भने आँखामाथिको हड्डी फु’टेको छ । दाँत झरेको, खुट्टा र शरीर सुन्निएको पी’डितले बताए ।

राति नाक र मुखबाट र’गत बगेको अ’व’स्थामा फे’ला पारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा को”भिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कु’टपिट भएको पी’डत पाण्डेयले बताए। । पीडितसँगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घ’ट’नाका दो’षी’हरूलाई का’र’बा’हीको माग गरेर उ’जु’री दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घ’ट’नामा सं’ल’ग्नको खोजीकार्य जारी भएको बताए ।

२०७८ आश्विन ८, शुक्रबार ०८:०२ 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार