२०७९ असार १४
  • काठमाडौँ

श्वेता खड्काको पैसा फिर्ता नगर्ने व्यवसायी पक्राउ

काठमाडौ – नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी प’क्राउ परेका छन।

प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई निय’न्त्रणमा लिइएको छ।

गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मु’द्धा हालेकी थिइन्।

श्वेताको उ’जु’री सँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई प’क्राउ गरेको छ।

एक हप्ताअघि प’क्राउ गरेर उनीमाथि अनु’सन्धान जारी राखेको प्रहरीको भनाई छ। ktm दैनिकी बाट

२०७८ आश्विन ८, शुक्रबार ०५:०२ 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार