
काठमाडौ – नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी प’क्राउ परेका छन।
प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई निय’न्त्रणमा लिइएको छ।
गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मु’द्धा हालेकी थिइन्।
श्वेताको उ’जु’री सँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई प’क्राउ गरेको छ।
एक हप्ताअघि प’क्राउ गरेर उनीमाथि अनु’सन्धान जारी राखेको प्रहरीको भनाई छ। ktm दैनिकी बाट
२०७८ आश्विन ८, शुक्रबार ०५:०२
1 Minute
320 Views