२०७९ असार १४
  • काठमाडौँ

क्रुर हत्या : प्रेमीसँग मिलेर आफ्नै श्रीमान् सिध्याइन्, शवलाई टुक्राटुक्रा पारेर केमिकल हालिन्

एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन।

भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रु’र तरिकाले ह’त्या गरेकी छिन्। ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको ह’त्या गरेमने बताइएको छ।

उनले पहिको ह’त्या गरिन्। त्यसपछि शवलाई टु’क्रा-टु’क्रा बनाएर केमिकल हालेकी थिइन्। जसका कारण शव गलेर नष्ट होस्। घ’ट’ना मुजफ्फपुरको हो। ह’त्या हुनेमा ३० वर्षीय राकेश रहेका छन्। प्रहरीले उनकी श्रीमती राधा, प्रेमी सुवास र महिलाकी बहिनीले मिलेर ह’त्या गरेको आ’रोप लगाएको छ।

शवलाई ठेगान लगाउन महिलाका प्रेमी सुवासले फ्ल्याट भाडामा लिएका थिए। त्यहीँ लगेर उनीहरुले शवलाई टु’क्रा-टु’क्रा पारे। शवलाई गलाउने रसायन प्रयोग गरिएको प्रहरीको भनाई छ। त्यसक्रममा ब्लास्ट भएको थियो। त्यसपछि प्रहरी घ’ट’ना’स्थल पुगेको थि¥यो।

मृतकका भाइ दिनेशले भाउजु राधा र सुवासबीच अवैध सम्बन्ध रहेको बताएका छन्। दिनेशले उनीहरु,वि’रु’द्ध ह’त्या गरेको आरोपमा मु’द्धा दर्ता गरिसकेकेका छन्। प्रहरीले घ’ट’ना’बारे थप अनु’सन्धान भइरहेको जानकारी दिएको छ।

२०७८ आश्विन ७, बिहीबार १५:२८ 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार