२०७९ भाद्र १
  • काठमाडौँ

मलेसियामा बच्चा जन्माएर कोठामै पलास्टिकमा पोको पारी राखेको अवस्थामा नेपाली महिला प’क्रा’उ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको मालाका राज्यमा पर्ने आलोर गाजाह स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिला लाई मलेशियन प्र’ह’रीले बुधबार प’क्रा’उ गरेको छ।

कम्पनीमा काम गर्दै आएकी ३८ बर्षिय ती नेपाली महिलाले आफ्नो गर्भबाट बच्चालाई जन्म दिइएर कोठामै साम्पाको प्लास्टिकले पोको पारेर ओछ्यानमाथी राखेको जानकारी पाएलगत्तै प्रहरीले प’क्रा’उ गरेर थप आवश्यक अ’नु’स’न्धानको लागी महिलालाई प’क्रा’उ गरेर प्र’हरीचौ¥कीमा लिइएर गएको थियो।

कोठामा साम्पाको पलास्टिक भित्रको पोकोमा फे’ला परेको त्यो बच्चा पेट भित्रै मरेर जन्मेको या जन्म भैइसके पश्चात् महिला आफैंले बच्चालाई मारेर पलास्टिकमा पोको पारेर राखेको हो या होईनन् ? भन्ने बारे केहि खुलाइएको छैन। यो समाचार स्थानीय सञ्चार माध्यम हारियान मेट्रो अनलाइनले समाचार प्रकाशित गरेको छ।

बच्चालाई जन्म दिइएर चुपचाप कसैलाई केहि नभनिकन कोठामै बसिरहेकी ती नेपाली महिलाले अन्ततः आफुले गर्भपतनको पी’डा सहन नसकेर शरीर र हात,खुट्टा सुनिएर बिरामी परेपछि उपचारका लागी अस्पतालमा डाक्टर कहाँ गएकी थिइन्। अस्पतालको डाक्टरले सोधखोज गर्दा ती महिलाले साच्चैनै बच्चालाई जन्म दिइएको घ’ट्नाको र’ह’स्य खुलेको हो।

उनलाई आज बिहिबार अ’दा’ल’तमा उपस्थित गराए पनि उनको स’जा’य कति हुने र कस्तो खालको हुने भन्ने केहि नखुलाइएको, केहि उल्लेख गरिएको छैन। महिलाले अ’दा’लतमा दिइएको बयान अनुसार प्रेमी केटा साथीको उमेर पनि ३८ बर्षनै रहेको र प्र’ह’रीद्वारा ती केटालाई पनि प’क्रा’उ गर्नको लागी खोजिनिती गरिरहेको , अ’नु’स’न्धान भैइरहेको बताइएको छ। प’क्रा’उ परेकी ती नेपाली महिलाको परिचय पनि गोप्य राखिएको छ , भने प्रेमी केटाको पनि परिचय गोप्यनै राखिएको छ।

मलेसियामा सबै धर्मको मानिस बसोबास गर्ने गरेको भए ता पनि मलेसिया पनि ईस्लाम धर्मावलम्बीहरुको बाहुल्यता रहेको एक मुश्लिम देश हो। मुश्लिमको मेजुरिटि भएको देशमा यस्ता अ’प’रा’धीक घ’ट’ना’का दो’षी सजिलै उम्किन सक्ने देखिदैन। स्मरहण रहस करिब सन् २०१२/ १३ मा पनि मलेसियामै यस्तै गर्भपतन गराएको आ’रो’पमा नेपाली महिला निर्मला परियार लाई प्र’ह’री’ले प’क्रा’उ गरेको थियो। source : Harian metro

२०७८ आश्विन ७, बिहीबार ०९:२४ 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।