२०७९ श्रावण २६
  • काठमाडौँ

छोरीलाई भ”र्जि,न बनाउन आमाले विहे अगाडि यो”नीको ‘अ,परेशन’ गराएपछि…

एजेन्सी । हैदराबादको बञ्जारा हिल्स इलाकामा बस्ने हेमन्था केही महिना पहिले आफ्नो छोरीलाई लिएर एक प्लाष्टिक सर्जन कहाँ गएका थिए । उनकी छोरी हेमन्था ब्याडमिन्टल खेलाडी हुन् । खेलको दौडानमा उनकी छोरीको हेमन (यो; नीको झिल्ली) टुटेको थियो ।

उनी भन्छिन्- ‘मैले आफ्नो छोरीको प्लाष्टिक सर्जरी गराएँ । विवाहपछि उसका पति उनलाई कु; मारी हो भनेर सोचुन भन्ने मलाई लागेको थियो । मैले उनी कु”मारी छैनन् भनेर अपरेशन गराउन लगाएको थिएँ ।

यो सोच हेमञ्थाको मात्रै छैन । डाक्टरकाअनुसार धेरै युवतीहरु हिमनको प्लाष्टिक सर्जरी गराउँछन् । यो अपरेशन गर्न मात्र २० मिनेट लाग्छ । यो अपरेशनबाट च्या”ति,एको झि”ल्ली, पुनः बनाउन सकिन्छ । सनसाई अस्पतालमा प्लास्टिक सर्जन डाक्टर भवानीप्रसादका अनुसार वर्षमा यस्तै खालका करिब ५० केस आउँछन् ।

पहिले यस्तै प्रकारको अप्रेशन गर्नका लागि वर्षमा २ देखि ४ जनासम्म मात्रै महिलाहरु आउने गर्थे । डाक्टर प्रसाद भन्छन्- ‘हाम्रो समाजमा महिलाहरु हिमनलाई पुनः बनाउन बैवाहिक जिन्दगी सुरु गर्नका लागि जरूरी छ भन्ने सोच्छन् । उनीहरुलाई लाग्छ कि उनको हुनेवाला जीवनसाथी जतिसुकै आधुनिक भएपनि एक कु”मा,री पत्नी चाहिन्छ ।’

यस्तो खालको अपरेशनमा महिलाको यो; नीको भित्र करिब १ इन्च लामो झिल्ली बनाइने गरिन्छ । यसको घाउ छिटो भरिन्छ र अप्रेशनको कुनै निशाना नै हुँदैन ।

तर, अपरेशन गराउने महिलालाई केही हप्तासम्म गह्रौं खालको काम नगर्न सल्लाह दिइन्छ । डाक्टरका अनुसार विवाह भन्दा पहिले यौ; न स; म्पर्क गरेकी महिलाहरु यस्तो खालको अपरेशन गर्न गर्छन् भन्ने पनि होइन ।

साँच्चीकै यो; नी भि; त्रको झिल्ली धेरै कमजोर हुने गर्छ । डान्स वा कुनै प्रकारको शारीरिक गतिविधिका कारण पनि टुट्ने गर्छ । तर, हाम्रो समाजमा पहिलोपटक यौ; न स; म्पर्क गरेपछि मात्रै यो झिल्ली टु; ट्छ र कु; मारीत्व भंग हुन्छ भन्ने सोच छ ।

२०७८ आश्विन ७, बिहीबार ०४:३७ 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।