
६ असोज, चितवन । खाजा घरभित्र यौ’न व्यवसाय चलाएको आ’रो’प’मा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।
भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौ¥न व्यवसायमा लगाएको आ’रो’पमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको बारागढी गाउँपालिका–६ सिहसनीका २८ वर्षीय राजेश चौधरीलाई प्र’ह’रीले बुधबार प’क्रा’उ गरेको हो ।
उक्त खाजा घरमा महिलालाई राखी यौ¥नध’न्दामा सं’लग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा उनीहरुलाई प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अ’नु’स’न्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौ¥नकार्यमा सं’लग्न गराउँदै आएको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरीले घ’ट’नामा संलग्न पीडित महिलाको भने उद्धार गरेको छ ।
प’क्रा’उ परेका तीनै जना वि’रु’द्ध मानव बे’च’बि’खन मु’द्दामा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अ’नु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।