२०७९ श्रावण २९
  • काठमाडौँ

बिद्यार्थी भिषामा जापान पुगेकी नेपाली युवती अर्चनाले गरिन जापानमा आ‘त्मह‘त्या

जापानमा अध्ययनरत नेपाली युवती (विद्यार्थी)ले आ,‘त्मह,‘त्या गरेको दु:खद खवर सार्वजनिक भएको छ ।

नेपाल काठमाडौं जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएर हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले आ`त्मह,‘त्या गरेकी हुन् ।

हाल फुकुओकाको इजिरिमा बसोबास गर्दै आएकी अर्चनालाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ‘त भेटिएको हो । अर्चनालाई कोठाको ट्वाईलेटमा झु‘ण्डि’एको अवस्थामा मृ‘त भेटिएको श्रोतले जानकारी दिएको छ ।आ‘त्मह‘त्याको कारण खुल्न सकेको छैन ।

हाल फु‘कुओकाको इजिरिमा बसोबास गर्दै आएकी नेपाली युवतीलाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ‘त भेटिएको हो । उनलाई कोठाको ट्वाईलेटमा झु’ण्डि’एको अवस्थामा मृ’त भेटिएको श्रोतले जानकारी दिएको छ ।

आ’त्मह‘त्याको कारण खुल्न सकेको छैन । हाल मृ‘तकको श‘व प्रहरी नियन्त्रणमा पो‘ष्टमा‘र्टमा लागि राखिएको छ ।जापानमा नेपालीहरुको मृ‘त्यु हुने संख्या प्रत्येक महिना बढिरहेको छ । नेपाल समाचार बाट

२०७८ आश्विन ५, मंगलवार १३:३५ 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।