२०७९ श्रावण २६
  • काठमाडौँ

ड्युटीमा रहेका बेला कारभित्रै शा,‘रिरीक सम्बन्ध राखिरहेका दुई प्रहरी अधिकारी पक्राउ

एजेन्सी । ब्रिटेनमा दुई प्रहरी अ,‘फिसरमाथि ड्यु,‘टीको समयमा शा,‘रीरिक सम्बन्ध राखेको आरोप लागेको छ। जसका कारण उनीहरुमाथि वि,‘भागीय कारवाही गरिएको छ।

घ,‘टनाको अनुसन्धान गर्न गठित टोलीले आरोपी एक पुरुष र एक महिला प्रहरी दो,‘षी रहेको ठ,‘हर गरेको छ। उनीहरु दुबै जना ड्यु,‘टीमा रहेका बेला यौ,‘न क्रि,‘याकलापमा लि,‘प्त भएका थिए। ‘द सन युके’ को रिपोर्टअनुसार सरे पोलिसकी अ,‘फिसर रिचर्ड पेटोन र उनका प्रेमी ए,‘डवार्ड सँगै ड्यु,‘टीमा थिए।

त्यसबीचमा उनीहरुलाई दुईवटा कल (पिसिआर कल) आएको थियो। एक कल चो,‘रीको र अर्को कल अस्पतालबाट आएको थियो। तर उनीहरु दुबैले कुनै प्रतिक्रिया जनाएनन्। उच्च प्रहरी अधिकारीलाई उनीहरुबारे पहिल्यै नै शंका लागिसकेको थियो। यी दुईको अ,‘फेयरबारे ती उच्च प्रहरी अधिकारी जानाकार थिए।

यसकारण प्रहरीको गाडीमा एक सि,‘क्रेट डि,‘भाइज लगाइएको थियो। जसमा उनीहरुको ह,‘र्कत रेकर्ड भयो। खासमा पे,‘टोन र ए,‘डवार्ड आफ्नो प्रहरी फ्या,‘नमा सम्बन्ध राखिरहेका बेला सहयोगका लागि फोन आएको थियो। उनीहरु दुबैले अ,‘त्यावश्यक कलको बे,‘वास्ता गरिदिएका थिए।

त्यसपछि प्रहरीवि,‘रुद्ध एक गु,‘नासो पठाइएको थियो। उच्च प्रहरी अधिकारीले घटनाको छा,‘नबिन शुरु गरे। यसका लागि एक समिति बनेको थियो। छानबिन समितिले उक्त सि,‘क्रेट डि,‘भाइजमा उनीहरुबीच सम्बन्ध बनाइरहेको बेलाको संवाद सुनेको थियो। जसका कारण घटनामा उनीहरु दो,‘षी रहेको पुष्टि भयो।

२०७८ आश्विन ५, मंगलवार ०७:४० 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।