२०७९ असार १४
  • काठमाडौँ

ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई भारतीय तस्कर समूहद्वारा कु`टपि`ट

कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई भारतीय तस्करको समूहले कु`टपि`ट गरेका छन् ।

गएराती दोधारा चाँदनी नगरपालिका ८ सुन्दरगरस्थित बिओपिमा ड्युटीमा रहेका सशस्त्र प्रहरी जवान सुदिप सुनारले चेकजाँच गर्न खोज्दा तस्करले कु`टपि`ट गरेका हुन् ।

करीब दश जनाको समूहले भारतबाट मोटरसाइकलमा चिनी लगायतका सामग्री तस्करी गरी नेपाल ल्याईरहेको बेला चेक गर्दा उनीहरुले कु`टपि`ट गरेका हुन ।

यसअघि, कैलालीमै तस्करको समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको ह`त्या गरेका थिए । इमेज खबर बाट

२०७८ आश्विन ५, मंगलवार ०६:५३ 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार