
कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई भारतीय तस्करको समूहले कु`टपि`ट गरेका छन् ।
गएराती दोधारा चाँदनी नगरपालिका ८ सुन्दरगरस्थित बिओपिमा ड्युटीमा रहेका सशस्त्र प्रहरी जवान सुदिप सुनारले चेकजाँच गर्न खोज्दा तस्करले कु`टपि`ट गरेका हुन् ।
करीब दश जनाको समूहले भारतबाट मोटरसाइकलमा चिनी लगायतका सामग्री तस्करी गरी नेपाल ल्याईरहेको बेला चेक गर्दा उनीहरुले कु`टपि`ट गरेका हुन ।
यसअघि, कैलालीमै तस्करको समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको ह`त्या गरेका थिए । इमेज खबर बाट
२०७८ आश्विन ५, मंगलवार ०६:५३
0 Minutes
122 Views