२०७९ असार १८
  • काठमाडौँ

दिउसो बुबाले भेटेर घर पुगेका बुबालाई साझ छोरीको साथीले हेर्दा पासो लगाएर आत्महत्या गरेको खबर पुगेपछी ……

काठमाडौँ । प्रदेश न २ बाराको निजगढमा कृषि अध्यनरत रहेकी किशोरीले दे’ह’त्या’ग ग’रे’को खबर सार्बजनिक भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा न. ८स्थित स्थानीय श्री गौरी माद्यामिक बिद्यालयमा अध्यनरत अन्दाजी १८ बर्षिय प्रियंका यादबले दे’ह’त्या’ग ग’रे’की छिन ।

स्थानीय बशुदेब दाहालको घर डेरा गरि बस्दै आएकी यादबले शनिबार राती करिब ९:३० बजे आफ्नै कोठामा पा’सो ल’गा’एर दे’ह’त्या’ग ग’रे’को इलाका प्रहरी निजगढले जानेको छ । घटनास्थलमा प्रहरी निरीक्षक को नेतृत्वमा टोलीले घटना बारे अनुसन्धान गरि रहेको इलाका प्रहरी निजगढले जानेको छ ।

घटना के कारण भयो भन्ने बारेमा अहिले कुनै जानकारी न आएको प्रहरीले जानेको छ । मैनापुर नगरपालिका बडा न .३ मा घर भएकी यादब अध्ययनका लागि निजगढ आएकी थिईन । उनि घरको जेठी छोरी हुन् । उनको एक बहिनि र दुई भाईहरु पनि छन। यादबको बुबा सिबपुजन यादब चिकित्सक हुन् अन्तिम पटक शनिबार बुबा छोरीको भेट भएको थियो ।

छोरीलाई भेटेर घर पुगेका बुबा सिबपुजन यादब आफु घर पुगेको खबर छोरीलाई बताउन सम्पर्क गर्दा छोरीले फोन न उठाएपछि छेउको कोठामा भाडामा बसेकि साथी प्रियंका लाई गर्दा छोरीले दे’ह’त्या’ग गरेको थाहा पाएको बताएका हुन् ।

२०७८ आश्विन ५, मंगलवार ०५:२१ 0 Minutes 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।