२०७९ भाद्र १
  • काठमाडौँ

मास्क किन नलगाएको ? भनेर सो’ध्दा महिलाले यस्तो जवाफले प्रह`री च’कित

एजेन्सि – को’रोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले निषेधाज्ञा कतै लकडा’उन लगाइरहेको छ । यदि काम विशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्स लगाउन आग्रह गरिरहेको छ ।

विना माक्स हिडनेलाई सरकारले काराबाही गरिरहेको छ । को’रोनाको संक्र’मण फैलिन नदिनको लागि भन्दै चोक चोकमा प्रहरी परि’चालन गरिएको छ ।

दिल्लीमा क’र्फ्यु पनि लगाइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वे’वास्ता गरेका छन् । यहि को’रोनाको महामारीको विचमा पनि कारमा एक जोडी घुम्न नि’स्किएको देखिन्छ । उनीहरुले माक्स पनि लगाएका छैनन् । प्र’हरीले उनीहरुलाई रो’केर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले ब’बाल म’च्चाएको देखिन्छ ।

हालै सामाजिक स’ञ्जालमा एक भिडियो भाइरल भएको छ । कारमा मास्क नलगाई हिँडेको देखेपछि द’रयानीगंज क्षेत्रमा प्रह’रीले कार रोकेर ती जोडीलाई मास्क किन नल’गाएको भनेर प्रश्न गरेका थिए ।

चर्को स्वरमा प्रति’क्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई का’रवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रह’रीलाई ह’प्का एकी थिइन् । प्रहरीलाई तथा’नाम भन्दै उनले मुख छोडेकी छन् ।

ती महिलाले आफूले श्रीमानलाई चु म्ब’ न गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रति’प्रश्न गरेपछि प्रहरी जवाफ वि’हिन भएको थियो । त्यती मात्र होइन उनी का’रवाट निस्केर पाखुरा सु र्क दै प्रहरीलाई गा’ ली गरेको समेत भिडियोमा दे’ख्न सकिन्छ ।

दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू’ जारी गरिएको थियो । करफ्यूको नियम तो ड्’ दै ती जोडी बाहिर नि’स्किएका थिए । हाल दुवैलाई प’क्राउ गरेर हिराञसतमा लिइएको छ ।

पुरुषको नाम पंकज हो भने महिलाको नाम आभा भएको हिन्दु’स्तान टाइम्सले जनाएको छ ।

२०७८ आश्विन ५, मंगलवार ०१:४० 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।