२०७९ भाद्र १
  • काठमाडौँ

प’हिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का पूरा (भिडिओ)हेर्नुहोस्

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हात,पात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको प’हिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्र’हार गरेका हुन्।

गत भदौ १३ गते बिहान उक्त स्थानमा प’हिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार वि’स्थापित भएका छन्।

प’हिरो गएको लामो समयसम्म पनि सरकारले वि’स्थापितलाई बेवा’स्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आ’क्र’म’ण गरेका थिए।

सोमबार बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्रमा पानी परिरहेकोले प’हिरोले थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदी सहितको टोली प’हिरो’ग्रस्त क्षेत्रमा पुगेको थियो।

२०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्ष’ति,पूर्ति दिएको थियो।

२०७८ आश्विन ४, सोमबार ०८:२३ 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।