२०७९ श्रावण २६
  • काठमाडौँ

टिकटक लाइभमा बसेर चौध महिनामा एक करोड पचास लाख कमाए २२ बर्षिय अन्शु बर्मा

कञ्चनपुरको मेहेन्द्रनगरमा सान्दार घर र गाडी किनेर राजाको जस्तै ज़िन्दगी बिताइ रहेका छन ।टिकटकमा लाइभ बसेरै उनले यति धेरै आम्दानी गर्न सफल भएका छन।

टिकटक त्यो एप हो जसमा १५ सेकेण्ड देखि तिन मिनेटको भिडीयो फोटो अपलोड गरेन सकिन्छ,सोही भिडीयोको आधारमा दर्शक स्रोताले मुल्याङकन गरेर लाइक तथा कमेन्ट छोड्नु हुन्छ। सोही आधारमा टिकटकले उक्त ब्यक्तिको भिडीयो भाइरल अर्थात धेरै भिउज दिने गर्दछ।

टिकटक खोलेको करिबन चौध महिनाको छोटो अवधिमा नै करोडौ नेपालीको मन मृटुमा बस्न सफल चि’र- परिचि’त नाम हो अन्शु बर्मा ,उनलाई राम्रा भन्दा पनि धेरै नराम्रा कमेन्ट आएको देख्न सक्छौ ।

हाम्रो समाजमा कोही अगाडी बढ्न खोज्छ भने खुट्टा ता’न्नेको ताति नै लाग्छ यो त सबैले भोगेको कुरा नै हो।उनले कसैलाई हो’च्याएर वा मन दुख्ने गरि केही नभनेता पनि उनको ओठ निकै भाइरल छ।

ठुलो ओठ भएकै कारण नराम्रा कमेन्टको शिकार बनेन पुगेका अन्शुलाई न’करात्मक कुराले खासै फरक पारेको देखिदैन।उनी दिनमा करिब बाह्र,चौध घण्टा लाइभ मै बिताउछन।चिया र पानीको भरमै दिनभरी टिकटक लाइभ बस्ने उनको आफ्नै उचाइ र सान रहेको छ।

उनका फेक आइडी धेरै भएपनि उनी लाइभमा बस्ने दुइवटा आइडी छन।’aanshverma-100’ टिकटक आइडीमा पाच लाख तिन हजार फलोअर्स छन भने सत्र मिलियन लाइक रहेको छ।

यो ट्याप ट्यापे ,म’गन्ते जस्ता अपनाम दिएका दर्शकले उनको लाइभ भने हेरिरहेकै हुन्छन।उनको लाइभमा तिन चार हजार सम्म मानिस जोडिएको देख्न सकिन्छ।उनी जब लाइ बस्न थाल्छन ,उनको मोबाइलको स्किर्नमा गिफ्त बाहेक अरु देखिदैन।

कसरी कमाए यति छोटो समयमा यति धैरै पैसा.??
टिकटक यस्तो एप हो जसमा भाइरल भएको आधारमा फलोअर्स र भिउ बढ्ने गर्दछ।सोही आधारमा देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी अन्य देशका मानिसले पनि उनलाइ ‘गिफ्ट’ पठाउने गर्दछन।’गिफ्ट’ पठाउनको लागि पहिला आफुले पैसा खरिद गरेर किन्नु पर्ने हुन्छ ।उनले गेम खेलाउने र लाइक फलोअर्स बढ्ने लो’भमा उनलाइ धेरैले गिफ्ट दिइनै रहन्छन।

कसैले महंगो ‘गिफ्ट’ पनि पठाउछन जसको मुल्य नेपाली बजारमा झन्डै एक दुई लाख समेत पर्ने गर्दछ। उनले एकदिनको लाइभबाट नै करिब एक देखि दुइ लाखको बिचमा कमाउने गर्छन।टिकटक बाट

जम्म भएको रकमले घर ,गाडी लगायत बिलसिताका सामानहरु थुप्रै जोडेको बताउछन उनी,बाबा आमाक इच्छा र आफ्नो पनि चाहाना भएको कारण कंञ्चनपुरमा घर भएता पनि उनी काठमान्डौमा छिटै घर किन्ने सोचमा रहेको बताएका छन।

उनी बि.एल.एल फस्ट इएरमा अध्ययन गर्दै छन।भविष्यमा ‘वकिल ‘बन्दै गरेका उनी ,निकै मेहेनती र लगनशील छन।

विवाह कहिले.???
छोड्नुस यो माया, मोह आउनुहोस आठ बजेको लाइभमा उनले यहि जबाफ दिन्छन। उनी निकै राम्रो र मिठो बोलीका धनी छन,भएकै कारण धेरै युवती उनको मायामा परेको समेत बताउछन।उनको केही समय विवाह र मायाको सोच नभएको पनि बताएका छन।

टिकटकको करोडौ रकम के गरे त उनी.??
उनले घर,गाडी र बिलासिताको जिन्दगी बिताएता पनि उनको सोच कोही भोको र ना’ङ्गो बस्न नपरोस भन्ने भएकै कारण सहयोग पनि गरेको भिडीयो अपलोड गरेको पनि देखिन्छ।हेर्नुहोस भिडीयो:

 

२०७८ आश्विन ४, सोमबार ०५:१५ 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।