दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दु”र्घटनामा एक जनाको ज्यान गएको छ । दु”र्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडाँै फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको
मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठो”क्कि”एर दु”र्घटना भएको थियो । दु”र्घटनाका बारेमा थप अनु”सन्धान भइरहेको प्रहरीले जनाएको छ ।