२०७९ असार १८
  • काठमाडौँ

बसको ठ,क्करबाट २४ वर्षीय सन्तोषको मृ,त्यु,सुजीता ग,म्भीर घा,इते

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दु”र्घटनामा एक जनाको ज्यान गएको छ । दु”र्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडाँै फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको

मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठो”क्कि”एर दु”र्घटना भएको थियो । दु”र्घटनाका बारेमा थप अनु”सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ आश्विन ३, आईतवार ०३:२१ 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।