
मुम्बई / बिग बोस १३ का विजेता र अभिनेता सिद्धार्थ शुक्लाको नि’धनले सबै लाई चोट पुऱ्याएको छ । सिद्धार्थको सेक्टेम्बर २ का दिन हृदय घातका कारण नि’धन भएको थियो ।
अहिले प्रशंसक हरु उन लाई सम्झदैँ उनको पुराना फोटो र भिडियो सामाजिक सन्जालमा शेयर गरिरहेका छन् ।सिद्धार्थको नि’धन पछि उनी जस्तै देखिने एक जना व्यक्तिको तस्वीर र भिडियो सामाजिक सन्जालमा भाइरल हुन थालेको छ ।
सिद्धार्थ जस्तै देखिने उक्त व्यक्तिको नाम चन्दन रहेको छ । चन्दन सिद्धार्थको फ्यान पनि हुन् ।चन्दनले आफ्ना हरेक भिडियोमा सिद्धार्थको स्टाइल र टशन पछ्याउछन् ।
एसेन्जी
२०७८ आश्विन २, शनिबार १०:३४
0 Minutes
86 Views