२०७९ असार १४
  • काठमाडौँ

महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै जे भेटिन् !

एजेन्सी : एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको हो’स उ’ड्यो किनभने चिकेन बर्गर भित्र मा’निसको औं’ला भेटिएको थियो ।

यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन्। उनले घट’ना गत आइतबार भएको उल्लेख गरेकी छिन्। उनले उक्त बर्गर, भेटिएको मा’न्छेको औं’ला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् । उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।

सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिए पछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दु’र्भा’ग्य पूर्ण ‘घटना’ बताउँदै मा’सु का’ट्ने बेला उनका एक कर्मचारीको चोरी औं’ला का’टिएको जानकारी दिइन् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ । यसै बीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा ब’न्द गर्ने र कम्पनी माथि जरि’वाना लगाउने निर्णय गरेको छ ।

२०७८ आश्विन १, शुक्रबार १६:५७ 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार