
दुबै मृगौला फेल भएकि श्रिमतिको नाममा उठाएको १५ लाख लिएर अर्कैसँग श्रिमान फरार , यता बिरामीको यस्तो बिजोग (हेर्नुस् भिडियो)
उहाको नाममा चन्दा संकलन गरियो र लगभक १५ लाख पैसा उठ्यो तर त्यो सबै पैसा अरुले नै खाइदियो ।
आश्चर्य त यो छकि खाने व्यक्ति अरु कोहि पनि हैन उहाकै आफ्नै श्रीमानले सम्पुर्ण उठाएको पैसा र कान्छि श्रीमती ल्याएर यतिबेला फरार सम्पर्कबिहिन भएका छन् ।
मान्छेको मनमा यति ठूलो पाप कसरी हुन सक्छ कसरी यत्रो पाप गर्न सक्छ ? आफ्नै श्रीमतीसग यतिका बर्षसम्म सगै बस्दै गर्दा जिन्दगीमा आएका दुख सुखका पाटाहरु सगसगै जिउने र म र्ने भन्ने बाचा कसम खाएका थिए होलान् ।
एकै रथमा दुई पाङ्ग्रा भएर नै बाचौला भन्ने बाचा खाएका थिए होलान् तर दुर्भाग्य यस्तो भैदियो कि जब तिनै श्रीमती बिराम परेर थला परिन अनि श्रीमानलाई भने अर्को अवसर आए जस्तो भयो ,कठै । यी चेलिको आशुले साचै नै हदसम्म तिमिलाई पिरोल्ने छ ।
हेर्नुहोस भिडियो सामग्री