२०७९ श्रावण ३१
  • काठमाडौँ

भर्खरै पवित्रा लम्साल नदीमा जानु आघि देवर र साथीलाई यस्तो सम्म भनेकी रहेछिन, भिडियो सहित

भर्खरै पवित्रा लम्साल नदीमा जानु आघि देवर र साथीलाई यस्तो सम्म भनेकी रहेछिन, भिडियो सहित, दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ !

यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

तनहुँको शुक्लागण्डक नगरपालिकामा पर्ने रक गार्डेनमा रहेको सेती नदीमा टिकटक बनाउन खोज्दा ५ दिन अगाडि मात्रै हरि सिक्देलसंग बिहे गरेकी पवित्रा लम्सालको मृ”त्यु भएको छ । ५ दिन अघिमात्र बिहे गरेकी उनी दुलान फ’र्काउन भनेर घर आएकी थिइन् र टिकटक भिडियो बनाउन खो’ला

जाँदा उनको त्यहीँ मृ”त्यु भएको छ । ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो । बुहारीले बिबाह पछि पनि पढ्ने

इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बा’चा गरेका थिए । उनी आफ्ना साथीहरू सहित फोटो खि’च्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन् । उनेले आफ्ना साथीहरूलाई भनिन्, मसँग फोटो खि’च्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,

खि’च्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन् । यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन् । पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ । उनी बिहे गर्न

भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए । पवित्रा मात्र १९ वर्षकी थिइन् र अका”लमा उनले ज्या’न गु’माउनु परेको छ ।

घ”टना हुँदा पवित्रासंग अरु २ जना साथीपनि थिए । पवित्रा स्कुलमा आफ्नो रि’जल्ट लिन आएकी थिइन् र साथीहरुसंग निकै समयपछि भेट भएको हुँदा उनीहरू टिकटक बनाउन भनी रक गार्डेन आएको पवित्राका साथीले बताएका छन् । साथीहरूको अनुसार पवित्रालाई भे’ट्न भनी उनको

देवर आएको र देवरलाई भे’टेपछि उनीहरु फेरि रक गार्डेनमा गएर फोटो खि’च्न गएका थिए । लम्साल अचा”नक चि’प्लिएर नदीमा ख’सेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि त’त्कालै खो’जी कार्यमा ख”टिएका दिए ।

दर्शकविन यो घटना बारे तपाई के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला, यो समाचारको पुरा भिडियो तल राखिएको छ हेर्नुहोला साथै अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याउनु होला बाकी,

२०७८ आश्विन १, शुक्रबार ०६:०३ 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।