२०७९ श्रावण ३१
  • काठमाडौँ

‘चम्सुरी’को मृगौल फेर्ने अन्तिम तयारी, चम्सुरीले गरिन यस्तो आग्रह !

काठमाडौं : करिब २ महिना अघि बिरामी भएपछी एकाएक मिडियाको हेडलाईन बनेकी हास्यकलाकार पल्पसा डंगोल चम्सुरीको स्वास्थ्यमा यति बेला उल्लेख्य सुधार छ ।

उनको दुवै मि’र्गौलाले काम गर्न छोडे पछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मिर्गौला खोजीमा निकै दौडधुप भएको थियो । अन्तत: उनको अब मृगौला फेर्ने अन्तिम तयारि हुदै गरेको कुरा सार्बजनिक भएको छ ।

बुधबार चम्सुरिकै यु’ट्युब च्यानलमा एक भिडियो सार्बजनिक भएको छ । जसमा चम्सुरी आफै हिडेर हस्पिटल प्रवेश गरेकी छन्। आफन्तसंग डायलासिस गर्न अस्पताले पुगेकी उनि आफैले पनि निकै सुधार आएको बताएकी छन् ।

आफ्नो चिन्ता गर्ने सबैलाई धन्य वाद दिदै आफ्नै परिवार भित्रबाट मृगौला दान गर्ने भेटिएको बताईन । अब ६ हप्तामा मृगौ’ला प्रत्या’रोपण गरिने डाक्टरको सल्लाह पाएको पनि सुनाईन ।

मिर्गौला सम’स्याका कारण नियमित डायोलोसिस गराउँदै आएकी पल्पसाले आफ्नो स्वास्थ्य अवस्था लामो समय सार्वजनिक गरेकी थिइनन्। ‘मेरी बास्सै’मा ‘चम्सुरी’पात्रको भूमिका निर्वाह गरेर उनले दर्शकलाई मनोरंजन दिदै आईरहेकी छन् । आफु ठिक भएपछी पुन: सो कार्यलाई निरन्तरता दिने बताईन । हस्पिटल रहदा उनलाई सहयोग गर्नेहरुको बाक्लो भिड थियो । तर, उक्त सहयोगलाई उनले लिएकी थिइनन् ।

नेपाल समाचार बाट

२०७८ भाद्र ३१, बिहीबार २३:३९ 0 Minutes 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।