२०७९ श्रावण २६
  • काठमाडौँ

कञ्चनपुरमा २५ वर्षीय सशस्त्र प्रहरी जवान मृ`त फेला

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृ,त फेला परेका छन्। जिल्लाको बेलौरी

नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृ`त फेला परेका छन्। केहि दिन अघि छुटी मनाउन घर पुगेका थिए।

जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डु’बेर उनको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन ।

उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डु’बेर बेपत्ता भएका थिए। बेपत्ता भएको दुई घण्टापछि चौधरी मृ`त फेला परेका हुन्।

मृ`तक चौधरीको श`व पो’ष्टमा’र्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको श`व गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। ताजा खबर बाट

२०७८ भाद्र ३१, बिहीबार २३:११ 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।