२०७९ असार २०
  • काठमाडौँ

दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कु’टपि’ट गरेपछि न्या’य खोज्दै काठमाडौं आइपुगिन

२ महिना अघि अदा,लतबाट अ’न्तरजातिय विवाह गरेकी सीता पटेल दाइजो न’ल्याएको भन्दै श्रीमान र ससुराले कु’टपि`ट गरेपछि न्या`य खोज्दै काठमाडौं आएकी छिन् । उनले प्रहरीले समेत आफूलाई कु’टपि`ट गरी ज्यानको ध’म्की दिएको बताइन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पी’डित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कु’टपि`ट गर्दै ज्या’नमार्ने ध’म्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झु`ठा मु`द्दा लगाई थुनामा समेत राखेर या’तना दिइयो ।’

अदा`लतबाट माग भएअनुसार धरौटी बुझाई भदौ २२ गते का’रागारबाट आफू थुनामु’क्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एल.सी.डी टि.भी, कुलर, दराज, १ लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाई छ ।

उनले भनिन् ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिन नमानेर मूल कापी नै च्या’तेर फा’लेर ज्यान बचाउन भए नेपालबाट भाग्न ध’म्की दिए ।’ उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सु’रक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठो’क्काइदिएको भन्दै तत्काल का’रवाहीको माग गरिन् । प्रधानसहित आएका ससुराले च’क्कुले ज्यान मा’र्ने उद्देश्यले आफु्लाई ४–५ पटक पि’ठ्युमा प्र’हार गरेर ग’म्भीर अवस्थामा छा’डेर गएको समेत बताईन् । नेपाल समाचार बाट

२०७८ भाद्र ३०, बुधबार १५:३९ 0 Minutes 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।