२०७९ असार १४
  • काठमाडौँ

सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अ’प हरण तथा शरीर ब’न्धकसम्बन्धी किटानी जाहेरी

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अ’प हरण तथा शरीर ब’न्ध’कसम्बन्धी किटानी जा’हेरी दिएकी छिन् ।

पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर ब’न्धक ब’नाएको भन्दै अ’पह’रण तथा श’रीर ब’न्धकसम्बन्धी कानुनअनुसार का,रबाहीको माग गर्दै वलीले किटानी जाहेरी दिएकी हुन् ।

उनले जाहे,रीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कार,बाहीको माग गरेकी छिन् ।

उनले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएकी भएपनि घ,टनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ । ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घ,टनाको शुरुवात भएको स्थान दाङमै उजु,री दर्ता गर्ने प्रतिवद्ध,तासहितको पत्र दिएका छन्।

‘हामीले प्रदेश प्र,हरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिव,द्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’ दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उ,जुरी आइनपुगेको बताए। ताजा खबर बाट

२०७८ भाद्र ३०, बुधबार ०९:४७ 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार