
एजेन्सी :आजभोलि युवाहरुमा पबजी गेमको लत निकै बढेको छ ।
उनीहरु यो गेमप्रति यतिसम्म आशक्त भएका छन् कि उनीहरुले ज्यान समेत गुमाउनु परेको छ । १८ वर्षका युवक पबजी गेम खेल्दाखेल्दै यतिसम्म उत्साहित भए कि उनलाई अचानक हृ दया घा,त भयो र उनको मृ त्यु भयो ।
भारतको मध्य प्रदेशको देवास जिल्लाका १८ वर्षकादिपक नामका किशोर गेम खेल्दाखेल्दै अति उत्साहमा जोडले चि:च्याए । त्यसपछि अचेत भएका उनको हृ,दया घा’तका कारण मृ त्यु भयो ।
देवासको औद्योगिक क्षेत्र शान्तिनगरमा बस्ने ११ कक्षामा छात्र दीपक गेम खेल्दाखेल्दै अचानक चिच्याएका थिए । भारतीय मिडियाका अनुसार गेम खेल्दाखेल्दै अचानक चि”च्याएर अ-चेत भएका उनलाई परिवारले अस्पताल लगेका थिए तर अ,स्पताल पुग्दासम्म उनको मृ त्यु भइसकेको थियो ।
औद्योगिक क्षेत्र थाना पु लिसले यसको जाँच सुरु गरेको छ ।श’वको जिल्ला अ-स्पतालमा पोस्टमा टृ म गरिएको छ । परिवारका अनुसार दीपक धेरै नै पबजी गेम खेल्थे र पछिल्लो २ दिन उनी पहिलेभन्दा पनि धेरै मोवाइलमा व्यस्त थिए ।